विष्णु पौडेलविरुद्ध अनुसन्धान गर्न पाँच दिन म्याद थपियो
nepalnews.com · Wed Jul 08 11:30:04 GMT 2026

काठमाडौँ। विशेष अदालतले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको मुद्दामा पुनः पाँच दिनको म्याद थपेको छ।
पौडेललाई बुधबार अनुसन्धानका लागि भन्दै फेरि पाँच दिनको म्याद थपिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)