आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, के-के छन् कार्यसूची ?
nepalsamaya.com · Wed Sep 09 00:57:46 GMT 2026

काठमाडौं- सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ पेस गर्ने भएकी छन्। बैठकमा मन्त्री गौतमले उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसमेत पेस गर्नेछिन्। साथै, मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)