संघीय संसद्का दुवै सदनको बैठक बस्दै
nepallive.com · Wed Sep 09 01:00:08 GMT 2026

काठमाडौं– संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १:०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने भएका छन्।
यस्तै, बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)