खाद्य गुणस्तर परीक्षण अब महानगरकै ल्याबबाट, अनुगमन थप प्रभावकारी हुने
kalakarmi.com · Wed Jul 08 11:15:07 GMT 2026

काठमाडौं- काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित अत्याधुनिक खाद्य प्रयोगशालाको उद्घाटन गरेको छ ।
बुधवार महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले प्रयोगशालाको उद्घाटन गरेकी हुन् । महानगरले खाद्य निरीक्षणलाई थप प्रभावकारी बनाउँदै सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य वस्तुको पहुँच सुनिश्चित गर्न प्रयोगशालाले महत्वपूर्ण सहयोग पुर्याउने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)