मुस्ताङको लोमान्थाङमा ५.३ म्याग्निच्युडको भूकम्प
annapurnapost.com · Wed Sep 09 00:52:31 GMT 2026

काठमाडौं : मुस्ताङमा गएराति भूकम्प गएको छ। मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर मंगलबारराति ९:५३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार भूकम्प ५.३ म्याग्निच्युडको मापन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)