सिभिल अस्पतालको औषधि खरिदमा पौने ३ करोड भ्रष्टाचार, ८ जनाविरूद्ध मुद्दा दायर
setopati.com · Wed Jul 08 11:32:24 GMT 2026

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा औषधि खरिदमा भ्रष्टाचार भएको भन्दै ८ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।
औषधि खरिदमा २ करोड ९१ लाख ३४ हजार ५ सय ४७ रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले ८ जनाविरूद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)