कृष्णभीरको नयाँ ट्र्याक कति भरपर्दो ?
ekantipur.com · Wed Sep 09 00:58:31 GMT 2026

कृष्णभीरको नयाँ ट्र्याक कति भरपर्दो ?
पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा नयाँ ट्र्याक खुलेसँगै माथिल्लो र तल्लो भागको माटो र चट्टानलाई बलियो बनाउने कार्य तत्काल गर्न विज्ञहरूले सुझाव दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)