पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न अनुमति
clickmandu.com · Wed Jul 08 11:32:02 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धानमा रहेका पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धानका लागि समय माग गरेपछि न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार चौथो पटक म्याद थपको आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)