मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर गयो ५.३ रेक्टरको भूकम्प
barnanmedia.com · Wed Sep 09 00:52:23 GMT 2026

मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो।
बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)