क्यान अध्यक्ष चन्दमाथि पद दुरुपयोगको आरोप, राखेपले माग्यो ५ दिनभित्र जवाफ
onlinekhabar.com · Sun May 24 06:20:46 GMT 2026
१० जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द विरुद्ध पद दुरुपयोग गरेको लगायतका विभिन्न किसिमका गम्भिर आरोप लागेको छ । ती आरोपहरुबारे पाँच दिनभित्र जवाफ दिन राखेपले निर्देशन दिएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) क्यानलाई पत्राचार गर्दै अध्यक्ष चन्द विरुद्ध विभिन्न उजुरी परेकाले त्यस विषयमा पाँच दिन भित्र राय/प्रतिक्रिया र प्रमाणित कागजातहरु उपलब्ध गराउन निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)