धरानबाट १० जना विचौलिया पक्राउ
kendrabindu.com · Wed Jul 08 11:36:03 GMT 2026

धरान (सुनसरी) । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई पक्राउ गरिएको छ ।
प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारी अवैध कमिसनको चलखेल गरेको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)