संसद्को घम्साघम्सीबारे जाँचबुझ समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन
baahrakhari.com · Wed Jul 08 11:35:00 GMT 2026

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा भएको घम्साघम्सीको जाँचबुझका लागि गठित समितिको प्रतिवेदन कार्यन्वयनका लागि संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।
प्रतिनिधिसभा नियमावलीमा विपक्षीको माग सम्बोधन नभइ पारित गर्न खोज्दा सांसदरू सभामुखको माइकको आसनमा जान खोजेका थिए । कुर्सी समेत उचालेका थिए । सांसद र मर्यादपाललाई चोट पनि लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)