इबोला संकटका बीच नयाँ खोप विकासमा जुटे अक्सफोर्डका वैज्ञानिक
annapurnapost.com · Sun May 24 06:20:36 GMT 2026

काठमाडौं : बेलायतको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू इबोला आपतकाललाई सामना गर्न सहयोग पुग्ने गरी नयाँ खोप विकासमा जुटेका छन्। वैज्ञानिकहरूका अनुसार उक्त खोप दुईदेखि तीन महिनाभित्र क्लिनिकल परीक्षणका लागि तयार हुनसक्छ।
हाल कंगोमा केन्द्रित इबोला प्रकोपमा ७५० शंकास्पद संक्रमित फेला परिसकेका छन् भने १७७ जनाको मृत्यु भइसकेको बीबीसीमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)