जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ
onlinekhabar.com · Wed Jul 08 11:26:43 GMT 2026

२४ असार, सप्तरी । जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारीलाई जबरजस्ती करणी तथा ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
अधिकारीविरुद्ध परेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)