भारतबाट ५० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै, साउन १५ भित्र नेपाल आइपुग्ने लक्ष्य
barnanmedia.com · Wed Jun 17 01:55:58 GMT 2026

काठमाडौं — धान रोपाइँको मुख्य सिजनमा रासायनिक मल अभाव हुन नदिन भारत सरकारले नेपाललाई ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिदका लागि स्वीकृति दिएको छ। स्वीकृतिसँगै दुवै देशका सरकारी निकायले जीटुजी (सरकार–सरकार) सम्झौताअनुसार आपूर्ति प्रक्रिया अघि बढाएका छन्।
मल अभावको जोखिम बढेपछि नेपाल सरकारले भारतसँग आवश्यक परिमाणको मल उपलब्ध गराइदिन आग्रह गरेको थियो। सोही अनुरोधअनुसार भारत सरकारले आफ्नो ‘Neighbourhood First’ नीतिअन्तर्गत नेपाललाई आवश्यक मल उपलब्ध गराउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)