कांग्रेसको संस्थापनइतर पक्षको बैठकमा नोकझोक
baahrakhari.com · Wed Jul 08 11:44:25 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठकमा नोकझोक भएको छ ।
चुनदेवीमा जारी बैठकमा धारणा राख्ने क्रममा कर्णाली प्रदेश समिति सभापति ललितजंग शाही र नेता मोहनबहादुर बस्नेतबीच नोकझोक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)