भोटेकोशी बाढी : शव भेटिनेको संख्या १३ सय ६६ पुग्यो, ४ हजार ७७ अझै बेपत्ता
himalpress.com · Wed Sep 09 01:12:14 GMT 2026

काठमाडौँ- गत भदौ १० मा रसुवाको भोटेकोशी बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार ३ सय ६६ जनाको पुष्टि भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार उक्त समयसम्म बेपत्ताको संख्या ४ हजार ७७ छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)