एक महिनामा ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता
kendrabindu.com · Wed Jul 08 11:51:18 GMT 2026

काबुल । गत जुन महिनामा करीव ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ ।
अफगान सरकारका उप प्रवक्ता हमदुल्ला फितरतले एक महिनामा ७६ हजार १८१ जना अफगान नागरिकहरु स्वदेश फर्केको बताएका छन् । उनीका अनुसार उनीहरुले अत्यावश्यक सामाग्री खाद्यान्न राशन, पिउने पानी, चिकित्सा सेवाहरू, प्राप्त गरी उनीहरूको आफ्नै गृह प्रान्तमा गइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)