बीपी प्रतिष्ठानबाट १० विचौलिया पक्राउ
himalpress.com · Wed Jul 08 11:48:16 GMT 2026

काठमाडौँ –
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई पक्राउ गरिएको छ।प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारी अवैध कमिसनको चलखेल गरेको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)