चिनियाँ राष्ट्रपति सीद्वारा नेपालको विपत्तिप्रति समवेदना व्यक्त
himalpress.com · Fri Aug 28 12:09:21 GMT 2026

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बाढीका कारण आएको विपत्तिप्रति समवेदना सन्देश पठाएका छन्।
उनले शुक्रबार आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएको काठमाडौँस्थित चिनियाँ दूतावासले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)