रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश
reportersnepal.com · Fri Aug 28 12:06:22 GMT 2026
काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् ।
शुक्र बारचीनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै फाइनलमा पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)