नेपाल तरुण दलको नेतृत्व चयनमा विधान नमिच्न युवा नेताहरूको चेतावनी
ratopati.com · Sun May 24 06:47:31 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको नयाँ तदर्थ समिति गठनका लागि नेताहरू छलफलमा जुटेका छन्। केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू विघटन भएपछि तरुण दलमा नयाँ नेतृत्व ल्याउन रस्साकस्सी सुरु भएको हो।
बिहीबार सभापति गगन थापा, सहमहामन्त्री उदयशमशेर राणा र तरुण दलका निवर्तमान अध्यक्ष विद्वान गुरुङबीच नेतृत्व चयनका विषयमा गम्भीर छलफल भएको थियो। त्यसपछि पनि नेताहरुबिच छलफल हुँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)