प्रहरीलाई राहत सामग्री लुकाएको आरोप लागेपछि विपद्मा परेका नागरिकको उद्धार र खोजी कसले गर्छ ?
bishowkhabar.com · Wed Sep 09 01:29:31 GMT 2026

काठमाडौं- नेपाल प्रहरीले भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी सामाजिक सञ्जालमा फैलाइएका भ्रामक तथा तथ्यहीन सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका सुरक्षाकर्मी खोज, उद्धार, राहत तथा पुन:स्थापनाका कार्यमा निरन्तर खटिइरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)