विश्वकपबाट बाहिरिएपछि इजिप्टको फिफासमक्ष उजुरी, रेफ्री टोलीमाथि छानबिनको माग
khabarhub.com · Wed Jul 08 12:01:33 GMT 2026
अटलान्टा – अर्जेन्टिनासँग पराजित हुँदै विश्वकप फुटबल २०२६ को अन्तिम १६ बाट बाहिरिएको इजिप्टले खेलका रेफ्री टोलीविरुद्ध अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) समक्ष औपचारिक उजुरी दर्ता गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)