रियल मड्रिडको विजयी सुरुआत
neplays.com · Wed Sep 09 01:35:00 GMT 2026
काठमाडौं । युईएफए च्याम्पियन्स लिगको लिग चरणमा रियल मड्रिडले विजयी सुरुआत गरेको छ।
मंगलबार राति भएको खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई २–१ गोलले पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)