एनभीएल पुरुष भलिबल लिगको टिकेटिङ पार्टनरमा खल्ती
baahrakhari.com · Wed Jul 08 12:12:02 GMT 2026
काठमाडौं । नेपालमै पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक टिकेटिङ पार्टनरमा आईएमई खल्ती लिमिटेड रहने भएको छ ।
बुधबार आयोजक कोडिया ग्रुप र खलतीबीच एक कार्यक्रमका बीच सम्झौता भएको हो । योसँगै एनभीएलका खेल हेर्न खल्ती एपमार्फत टिकट खरिद गर्न सकिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)