धार्मिक प्रयोजनका सामग्री बनाउने सर्तमा काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
nagariknews.nagariknetwork.com · Fri Jun 05 12:43:41 GMT 2026

लुम्बिनी विकास कोषले गौतम बुद्धको जन्मस्थल आसपासका क्षेत्रबाट सङ्कलित वनजन्य काठ तथा दाउरा धार्मिक सामग्री उत्पादनमा प्रयोग गर्नुपर्ने सर्तसहित लिलाम बिक्री गर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा कोषले जारी गरेको सूचनाअनुसार लिलामबाट बिक्री हुने काठ तथा दाउरा बुद्धका मूर्ति, धूप, धार्मिक काष्ठकला तथा उपहार सामग्री उत्पादनमा मात्र प्रयोग गर्न पाउने व्यवस्था गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)