खाडी क्षेत्रमा तनाव बढेपछि अमेरिकी रक्षा मन्त्री हेगसेथको इजरायल भ्रमण रद्द
barnanmedia.com · Wed Jul 08 12:17:14 GMT 2026

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले तय गरिएको इजरायल भ्रमण रद्द गरेका छन् ।
अमेरिका र इरानबिचको पछिल्लो सैन्य तनाव चुलिएपछि बुधबार हुने भनिएको भ्रमण अन्तिम समयमा स्थगित गरिएको इजरायली स्रोतहरूलाई उद्धृत गर्दै सीएनएनले समाचार छापेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)