रियाल मड्रिडको कठिन जित
baahrakhari.com · Wed Sep 09 01:48:49 GMT 2026
काठमाडौं । स्पेनिस क्बल रियाल मड्रिडले यूइएफए च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा इटालीको इन्टर मिलानविरुद्ध २–१ को जित निकालेको छ ।
मंगलबार स्यान्टियागो बर्नाबेउमा घरेलु टोली रियाललाई जित दिलाउन किलियन एमबाप्पे र कप्तान फेडेरिको भाल्भर्डेले गोल गरे । इन्टरका लागि कार्लोस अगस्टोले गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)