फिलिपिन्समा नौ तले भवन ढल्दा दर्जनौँ कामदार फसे
khabarhub.com · Sun May 24 07:13:21 GMT 2026

मनिला – फिलिपिन्सको राजधानी मनिलाको उत्तरमा रहेको एन्जलस सहरमा निर्माणाधीन नौ तले भवन आइतबार बिहान ढल्दा दर्जनौँ कामदार फसेको आशङ्का गरिएको छ । दुर्घटनापछि उद्धार अभियान तीव्र पारिएको छ भने कम्तीमा २२ जना कामदार जीवितै बाहिर निस्कन सफल भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)