अर्जेन्टिना फुटबल संघमाथि छानबिन सुरु
kendrabindu.com · Wed Jul 08 12:24:39 GMT 2026
काठमाडाैं । विश्वकपको प्रिक्वाटरफाइनलमा इजिप्टविरुद्ध अर्जेन्टिनाले निकालेको विवादास्पद जितको चर्चा अझै सेलाउन नपाउँदै अर्जेन्टिना फुटबल संघमाथि छानबिन सुरु भएकाे छ ।
अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले एफएको अमेरिकामा भइरहेको वित्तीय कारोबारमाथि गम्भीर छानबिन सुरु गरेको छ। स्राेतका अनुसार क्लौडियो तापियाको नेतृत्वमा रहेको अर्जेन्टिनी फुटबल संघमाथि शंकास्पद मनी लाउन्ड्रिङको आरोप लागेको छ। एफबीआईले एएफएले अमेरिकी वित्तीय प्रणालीमार्फत करोडौँ डलर कसरी प्रवाह गर्यो र ती कारोबारहरू अमेरिकी कानुनविपरीत छन् कि छैनन् भन्ने कोणबाट अनुसन्धान गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)