संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह
khabarhub.com · Wed Jul 08 12:23:21 GMT 2026

काठमाडौं – स्वतन्त्र दलित नागरिक समाज नेपालले संविधान संशोधन प्रक्रियामा दलित समुदायका अधिकार, समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय र समावेशिताका सवाललाई प्राथमिकताका साथ सम्बोधन गर्न सरकार, सङ्घीय संसद् र राजनीतिक दलसँग आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)