हुम्लाको बानदेव आधारभूत विद्यालयका विद्यार्थीलाई नेपाल टेलिकमद्वारा झोला प्रदान
onlinekhabar.com · Wed Jul 08 12:27:12 GMT 2026

१६ असार, काठमाडौं । नेपाल टेलिकमले हुम्लाको बानदेव आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय झोला प्रदान गरेको छ ।
अनलाइनखबरमा गत १३ वैशाखमा ‘दुर्गमका दुख : बोराका झोलामा किताब–कापी’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)