तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र
nepalnews.com · Wed Sep 09 01:54:49 GMT 2026

काठमाडौँ। नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र पारिएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले यहाँको पक्की पुल बगाएपछि ठप्प बनेको यातायात सेवालाई पुनः सञ्चालनमा ल्याउन नयाँ पुल जडान सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)