भदौ २३ र २४ का घटनाको सत्यतथ्य विश्वसनीय अनुसन्धानबाट स्थापित गर्नुपर्छ : विद्यादेवी भण्डारी
lokaantar.com

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८२ साल भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य निष्पक्ष, स्वतन्त्र तथा विश्वसनीय अनुसन्धानबाट स्थापित गर्नुपर्ने बताएकी छन् ।
एक वर्षअघि भएका ती घटनाको स्मरण गर्दै बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भण्डारीले भदौ २३ गते भएको मानवीय क्षति र त्यसपछिको भदौ २४ गते भएको हिंसा, आगजनी, तोडफोड तथा सार्वजनिक र निजी सम्पत्तिको विनाशलाई एउटै प्रकृतिका घटनाका रूपमा हेर्न नहुने बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)