क्यान महासंघको कार्यवाहक अध्यक्षमा अधिकारी चयन
corporatenepal.com · Sun May 24 07:16:42 GMT 2026

काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सर्वोच्च छाता संगठन, कम्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्षमा चिरञ्जीवी अधिकारी चयन भएका छन् ।
महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएपछि वरिष्ठ उपाध्यक्ष एवं नेपालका स्थापित साइबर सुरक्षा अभियन्ताअधिकारीले बाँकी कार्यकालका लागि आधिकारिक रूपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)