पास भएका केयरगिभर इजरायल पठाएपछि मात्रै नयाँ भर्ना
canadanepal.com · Wed Jul 08 12:39:16 GMT 2026

काठमाडौं - इजरायलले हाल छनोट प्रक्रियामा रहेका नेपाली श्रमिकहरूको सम्पूर्ण प्रक्रिया पूरा भएपछि मात्रै नयाँ श्रमिक भर्ना प्रक्रिया अघि बढाउने भएको छ।
बुधबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत एरी बासबीच मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको थियो। भेटका क्रममा इजरायल जान छनोट भएका नेपाली श्रमिकले भोगिरहेका समस्या, स्वास्थ्य परीक्षण, अंग्रेजी भाषा परीक्षा तथा प्रस्थान प्रक्रियाबारे विस्तृत छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)