बाढी प्रभावितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग
gorkhapatraonline.com · Fri Aug 28 12:09:47 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावितहरुका लागि दुई करोड रुपियाँ सहयोग गर्ने भएको छ ।
आज विहान मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई करोड रुपियाँ सहयोग जम्मा गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)