बिरालो पाल्नेहरू सावधानः मानसिक रोगको बढ्दो जोखिम
kalakarmi.com · Wed Jul 08 12:42:34 GMT 2026

काठमाडौं- पछिल्लो समय धेरै मानिसहरूमा बिरालो पाल्ने रुचि बढ्दो छ । बिरालोलाई मायालु, शान्त तथा आकर्षक घर पालुवा जनावरका रूपमा हेरिन्छ । यद्यपि, हालै सार्वजनिक भएको एक अध्ययनले बिरालोसँगको सम्पर्कले केही मानसिक स्वास्थ्य सम्बन्धी जोखिम बढाउन सक्ने संकेत गरेको छ ।
अष्ट्रेलियाको क्वीन्स ल्याण्ड विश्वविद्यालयले गरेको अध्ययनअनुसार बिरालो पाल्ने व्यक्तिमा सिजोफ्रेनिया जस्तो गम्भीर मानसिक रोगको जोखिम बढ्न सक्ने देखिएको छ । अध्ययनले बिरालोसँग नियमित सम्पर्कमा रहने व्यक्तिहरूमा अन्य व्यक्तिको तुलनामा सिजोफ्रेनियाको जोखिम करिब दोब्बर हुन सक्ने उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)