चीनले भन्यो- नेपालतर्फको हिमनदी भत्किँदा विपत्ति आएको जानकारी पाएका छौं
barnanmedia.com · Fri Aug 28 12:04:44 GMT 2026

चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालको उच्च उचाइमा रहेको हिमनदी भत्किँदा यो अहिलेको विपत्ति आएको ब्रिफिङ गरेका छन् ।
विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार भएको पत्रकार सम्मेलनमा चीनको केरूङ र नेपालमा आएको बाढीका विषयमा पत्रकारहरूले राखेका जिज्ञाशाको जवाफ दिँदै यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)