यती एयरलाइन्सका सबै उडानमा न्यूनतम भाडादर लागू गरिने
nepalpress.com · Fri Aug 28 12:14:16 GMT 2026

काठमाडौं । नेपालको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै यती एयरलाइन्सले नेपाली यात्रुलाई सहुलियत प्रदान गर्ने उद्देश्यले आफ्ना सबै उडानमा न्यूनतम भाडादर लागू गरेको छ।
एयरलाइन्सका अनुसार पछिल्लो परिस्थितिका कारण यात्रुहरूलाई सहज होस् भन्ने उद्देश्यले सबै गन्तव्यका उडानमा न्यूनतम भाडादर कायम गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)