गत वर्षको भदौपछि हिंसालाई वैध र अराजकतालाइ जायज बनाउने काम भयो–ओली
nepalpress.com · Wed Sep 09 02:13:42 GMT 2026

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको स्मरण गर्दै लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि हिंसा, अराजकता र दण्डहीनताको अन्त्य हुनु पर्ने बताएका छन् ।
भदौ २४ गतेको विध्वंसको एक वर्ष पूरा भएको दिन पारेर विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले घटनालाई राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमाथि भएको ‘सर्वाधिक ठूलो आक्रमण र विध्वंस’ भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)