त्रिवेणी ब्यारेजमा शव फेला
ekantipur.com · Wed Oct 02 16:54:28 UTC 2024
नवलपरासी — यहाँको त्रिवेणीधामस्थित गण्डक ब्यारेजमा एक अपरिचित पुरुषको शव फेला परेको छ ।
विनयी त्रिवेणी गाउँपालिका-७ त्रिवेणी गण्डक ब्यारेज नारायणी नदी किनारमा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणी ब्यारेज पुलदेखि १ सय मिटर पश्चिम नारायणी नदी किनारमा नाम, थर नखुलेको अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)