निजामती अस्पतालका ८ कर्मचारीले २ करोड ९१ लाखभन्दा बढीको औषधी निलेपछि भ्रष्टाचार मुद्दा दायर
bishowkhabar.com · Wed Jul 08 12:48:21 GMT 2026

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसीमा भएको औषधी अनियमितता प्रकरणमा ८ जना कर्मचारीविरुद्ध २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार कर्मचारीहरूले आपूर्तिकर्तासँग मिलेमतो गरी आपूर्ति नभएका औषधीको बिल सफ्टवेयरमा प्रविष्टि गरेको, म्याद गुज्रिएका औषधी व्यवस्थापन नगरेको तथा कम्प्युटर र वास्तविक मौज्दातबीच ठूलो अन्तर देखिएको पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)