इङ्ल्यान्ड–नर्वे फुटबल प्रतिद्वन्द्विताको अविस्मरणीय 'कमेन्ट्री'
nepalviews.com · Wed Jul 08 12:53:09 GMT 2026
काठमाडौं । विश्वकप २०२६ को क्वार्टरफाइनलमा शनिबार अमेरिकाको मियामीमा इङ्ल्यान्ड र नर्वे आमनेसामने हुँदैछन् । तर, यी दुई टोलीबीचको प्रतिद्वन्द्विता फुटबलभन्दा पनि ४५ वर्षअघि गरिएको एउटा अविस्मरणीय रेडियो कमेन्ट्रीका कारण बढी चर्चित छ ।
आजका स्टार खेलाडीहरू जुड बेलिङ्घम र एर्लिङ हालान्डले विश्व फुटबलमा चम्कनुभन्दा धेरैअघि, सन् १९८१ मा नर्वेका रेडियो कमेन्टेटर ब्योर्गे लिलेलिएनले दिएको एउटा भावुक टिप्पणी फुटबल इतिहासकै सबैभन्दा प्रसिद्ध कमेन्ट्रीमध्ये एक बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)