एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानसँग खेल्ने
nepalsamaya.com · Wed Sep 09 02:23:48 GMT 2026
काठमाडौं- नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानसँग खेल्ने भएको छ।
समुह चरणका खेल सकिएसँगै नेपाल समुह ए को विजेता हुदै सेमिफाइनलमा पुगेको हो। नेपाल अन्तिम खेलमा हङकङ चाइनासँग पराजित भएको थियो भने त्यसअघि बहराइन मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो। त्यस्तै समुह ए बाट हङकङ चाइना उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)