मुक्तिनाथ विकास बैंकद्वारा 'मिड–डे मिल' कार्यक्रमलाई सहयोग
setopati.com · Wed Jul 08 12:48:00 GMT 2026
मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालन गर्न लागिएको मिड–डे मिल (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ।
यस कार्यक्रम अन्तर्गत आयोजक सामाजिक संस्थाले केन्द्रीकृत भान्सा प्रणालीमार्फत धनगढीस्थित सरकारी विद्यालयहरूमा अध्ययनरत ५ हजार विद्यार्थीहरूलाई स्वच्छ, पौष्टिक तथा सन्तुलित दिवा भोजन उपलब्ध गराउने छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)