मधेस प्रदेशमा गत आवमा ५९१ किमी सडक निर्माण
nepalnews.com · Wed Sep 09 02:24:49 GMT 2026

जनकपुरधाम। मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका आठवटै जिल्लामा ५९१.१८ किलोमिटर सडक विस्तार तथा निर्माण गरेको छ।
प्रदेशका ग्रामीण बस्ती, बजार क्षेत्र तथा मुख्य सडक सञ्जाललाई आपसमा जोड्ने उद्देश्यले सरकारले सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)