इरानका तेल बोक्ने ट्यांकरमा अमेरिकी आक्रमण
barnanmedia.com · Wed Sep 09 02:21:31 GMT 2026

काठमाडौं । अमेरिकी सेन्ट्रल कमान्डले इरानका पाँचवटा कच्चा तेल बोकेका ट्यांकरमाथि हमला गरेको छ । सेन्ट्रल कमान्डले ओमानको खाडी र खार्ग टापुनजिकै इरानका पाँचवटा कच्चा तेल बोकेका ट्यांकरमाथि हमला गरी ध्वस्त पारेको दाबी गरेको हो ।
पछिल्लो दुई दिनमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले अमेरिकी नौसेनाका युद्धपोतमाथि दुईपटक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि त्यसको जवाफमा उक्त कारबाही गरिएको सेन्टकमले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)