स्पेनसँगको सबै व्यापारिक सम्बन्ध तोड्न ट्रम्पको आदेश
barnanmedia.com · Wed Jul 08 12:58:11 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापारिक सम्बन्ध तत्काल रोक्न आफ्नो प्रशासनलाई आदेश दिएका छन्।
टर्कीको अङ्कारामा आयोजित नेटो शिखर सम्मेलनको साइडलाइनमा नेटो प्रमुख मार्क रुटसँगै सञ्चारकर्मीहरूमाझ कुरा गर्दै ट्रम्पले यस्तो घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)